हामीले भूलेका छैनौँ
त्यो वालखापनरु
जब लड्थ्यौ हामी
पछारिन्थ्यौ, बजारिन्थ्यौ
हिड्दा हिड्दै धेरै पटक !
सम्झेर त्यही वालखापन
उस्तै वालखा जस्तै
लडेररुपछारिए अनि बजारिए पनि
पुनः सम्हालिएर
उठ्ने कोशिश गर्नु छ,
हिड्ने कोशिश गर्नु छ
अनि आरम्भ गर्ने कोशिश गर्नु छरु
नयाँ यात्राको !
वर्षामा लतरम्म ढलेका
मसिना बुट्यानहरु
झुल्के घामको किरणहरु सँगै
फेरि नाचेको दृश्यहरु भूल्न स्वीकृति दिदैँनन्- वर्तमानहरु
हो शोकको घनघोर वर्षाले
असरल्ल भिजेका छौ हामी
तरपनि, जसरी
हिरा हिरैले काट्छ यहाँ
त्यसरी नै शोकलाई शोकले नै काट्नु छ-
शोकरु
जसको दुई धार हुन्छ
एकधाररुशोकाकूललाई शोकले काट्ने
अनि अर्को शोक स्वयमलाई काट्ने ग्
मुर्दाहरु त उठ्छन् यहाँ चिहानबाट भनेदेखि
हामी जिउँदो मान्छे पो त ग्
चेतना शून्य ढुंगा अनि माटोको भगनावशेषको शोकमा
जिउँदै सती जाने बाटो त्यागेर
शोकको यो अनकन्तार विभत्स चिहानबाट
काटेर शोकलाई शोककै धारले
ल्याउने कोशिश गर्नु छरु
नयाँ अनि शुभ विहानी !
सत्य सदैव सत्य हुन्छ ग्
नरंगाएपनि, नचम्काएपनि
वसन्त शिशिर पछि नै आउँदो रहेछ,
विहान कालो रात ढलेपछि नै हुँदो रहेछ,
युद्धपछिको शान्ति
अनि विनाश पछिको विकासजस्तै
अनन्त चलिरहने यी शाश्वत सत्यहरु
भूल्न स्वीकृति दिदैँनन्- वर्तमानहरु
सम्पन्नताका नयाँ परिभाषा स्थापना गरेर
अदम्य शाहसको बुई चढेर
अनन्त आशा अनि विश्वासहरु
पतझर अनि बाँझो जमिनहरुमा
सप्तरंगी पूmलहरु पूmल्ने
मनमोहक रगींन बगैँचारु बनेका दृश्यहरुजस्तै
मेरो देश-पूmल्ने
मेरो देश-रंगीने
मेरो देश-सजिने
नयाँ पाइलाहरु अग्रसर गर्नु छरु
नव निर्माणको !
2015-6-3
त्यो वालखापनरु
जब लड्थ्यौ हामी
पछारिन्थ्यौ, बजारिन्थ्यौ
हिड्दा हिड्दै धेरै पटक !
सम्झेर त्यही वालखापन
उस्तै वालखा जस्तै
लडेररुपछारिए अनि बजारिए पनि
पुनः सम्हालिएर
उठ्ने कोशिश गर्नु छ,
हिड्ने कोशिश गर्नु छ
अनि आरम्भ गर्ने कोशिश गर्नु छरु
नयाँ यात्राको !
वर्षामा लतरम्म ढलेका
मसिना बुट्यानहरु
झुल्के घामको किरणहरु सँगै
फेरि नाचेको दृश्यहरु भूल्न स्वीकृति दिदैँनन्- वर्तमानहरु
हो शोकको घनघोर वर्षाले
असरल्ल भिजेका छौ हामी
तरपनि, जसरी
हिरा हिरैले काट्छ यहाँ
त्यसरी नै शोकलाई शोकले नै काट्नु छ-
शोकरु
जसको दुई धार हुन्छ
एकधाररुशोकाकूललाई शोकले काट्ने
अनि अर्को शोक स्वयमलाई काट्ने ग्
मुर्दाहरु त उठ्छन् यहाँ चिहानबाट भनेदेखि
हामी जिउँदो मान्छे पो त ग्
चेतना शून्य ढुंगा अनि माटोको भगनावशेषको शोकमा
जिउँदै सती जाने बाटो त्यागेर
शोकको यो अनकन्तार विभत्स चिहानबाट
काटेर शोकलाई शोककै धारले
ल्याउने कोशिश गर्नु छरु
नयाँ अनि शुभ विहानी !
सत्य सदैव सत्य हुन्छ ग्
नरंगाएपनि, नचम्काएपनि
वसन्त शिशिर पछि नै आउँदो रहेछ,
विहान कालो रात ढलेपछि नै हुँदो रहेछ,
युद्धपछिको शान्ति
अनि विनाश पछिको विकासजस्तै
अनन्त चलिरहने यी शाश्वत सत्यहरु
भूल्न स्वीकृति दिदैँनन्- वर्तमानहरु
सम्पन्नताका नयाँ परिभाषा स्थापना गरेर
अदम्य शाहसको बुई चढेर
अनन्त आशा अनि विश्वासहरु
पतझर अनि बाँझो जमिनहरुमा
सप्तरंगी पूmलहरु पूmल्ने
मनमोहक रगींन बगैँचारु बनेका दृश्यहरुजस्तै
मेरो देश-पूmल्ने
मेरो देश-रंगीने
मेरो देश-सजिने
नयाँ पाइलाहरु अग्रसर गर्नु छरु
नव निर्माणको !
2015-6-3