अभैmपनि उस्तै लाग्छ, गीतले उनेका शब्दहरुमा उही पीडा, उही विरह छ, मात्र फरक छ त– परिवेश !
एकफेर फेरि सम्झिऔँ आमालाई गीत मार्पmत गुनगुनाएर
पिढींमा बसेर, मेरै बाटो हेरेर
मेरी आमा रुँदी हुन्, मलाई सम्झेर
परदेशी छोरा नआउँदा, चिठ्ठी पत्र नपाउँदा–२
मनमा विरह चल्दो हो, आँसुले चोली भिज्दो हो !–२
पिढींमा बसेर, मेरै बाटो हेरेर
मेरी आमा रुँदी हुन्, मलाई सम्झेर
काम गर्न नसक्दा, खान लाउन नपाउदा–२
जाडोमा लुगुलुगु काम्दाी हुन्, भोक्कै बस्दी रुँदी हुन्–२
पिढींमा बसेर, मेरै बाटो हेरेर
मेरी आमा रुदीँ हुन्, मलाई सम्झेर
छाउन ढिलो भैसक्यो, छाप्राको छानो चुहिँदो हो–२
रिमीझिमी रिमीझिमी झरीले आमाको जिउ भिज्दो हो–२
पिढींमा बसेर, मेरै बाटो हेरेर
मेरी आमा रुदीँ हुन्, मलाई सम्झेर
स्वर, संकलन– बुद्धि कृष्ण लामिछाने
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला ।
http://www.youtube.com/watch?v=tkWigZ5MLoo